काठमाडौं । गायनसम्बन्धी अन्तराष्ट्रिय रियालिटी शो ‘अमेरिकी द भ्वाइस’ मा यतिबेला नेपाली गायिका परिजीता बास्तोलाले चर्चा कमाइरहेकी छिन् । अमेरिकी द भ्वाईसको २२ औ संस्करणमा १७ बर्षीय पारिजिता उत्कृष्ट १६ भित्र पर्न सफल भएकी छिन् । सोमबार राती ८ बजे प्रस्तुत भएको १६ प्रतिस्प्रद्धी मध्ये उनको प्रस्तुति यो सृँखलाकै सर्वोत्कृष्ट भएको निर्णायकहरुले बताएका छन् ।…