अनेसासको बोर्ड अफ ट्रष्टीमा नयाँ नेतृत्व

अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीमा नयाँ नेतृत्व निर्वाचित भएको छ । समाजका पूर्व अध्यक्ष समेत रहेका साहित्यकार पदम विश्वकर्मा बोर्ड अफ ट्रष्टीको अध्यक्षमा निर्वाचित भएका छन् । अमेरिकाको कोलोराडो निवासी विश्वकर्मा र वासिंगटन डिसीमा रहेकी साहित्यकार सीता पाण्डेबीच ट्रष्टीको अध्यक्षमा प्रतिष्पर्धा भएको थियो । अनेसासको बोर्ड अफ ट्रष्टीमा कूल १२२ सदस्य…