कोलोराडोमा ८० औं मनुजयन्ती सम्पन्न

कोलोराडो । सुप्रसिद्ध कथाकार तथा गजलकार मनु ब्राजाकीको ८० औं जन्म जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाद्वारा एक कार्यक्रमको आयोजना गरी मनुजयन्ती मनाइएको छ । कार्यक्रममा मनु ब्राजाकी सम्बन्धी विविध सामाग्रीहरु प्रस्तुत गरिनुका साथै मनु ब्राजाकीको नवीनतम गजल संग्रहको लोकार्पण र सहभागीहरूबाट मनु ब्राजाकीका गजलहरुको वाचन गरि ८० औं मनुजयन्ती मनाइएको हो ।…