न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा पोलियोका कारण आपतिकालको घोषणा गरिएको छ । पोलियोको संक्रमण तीव्र रुपमा फैलन थालेपछि आपतकालको घोषणा गरेको बीबीसीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुले न्यूयोर्क शहर र अन्य चार काउन्टीहरुमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको बताएका छन् । हालसम्म एक जना मात्र पोलियोका संक्रमित फैला परेपनि संक्रमण फैलन नदिन सावधानी अपनाइएको अधिकारीहरुले जनाएका छन्…