काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले ग्रीनल्याण्ड प्राप्त गर्नका लागि सजिलो वा कठिन तरिकाले सम्झौता गर्ने बताए । ह्वाइट हाउसले ग्रीनल्याण्डका बासिन्दाहरूलाई अमेरिकामा सामेल हुन सहमत गराउन पैसा तिर्नेबारे विचार गरिरहेको भन्ने सञ्चार माध्यमको रिपोर्टबारे सोधिएको प्रश्नमा ट्रम्पले आफू अहिले ग्रीनल्याण्डका लागि पैसाको बारेमा कुरा नगरिरहेको बताए । अमेरिकी सञ्चार माध्यमका अनुसार…