ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो प्रयोग

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र मूल अमेरिकी आरक्षणको विस्तारसम्बन्धी दुई विधेयक खारेज गर्दै आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक भिटो शक्तिको प्रयोग गरेका छन् । ह्वाइट हाउसले सामाजिक सञ्जालमा घोषणा गरेअनुसार सोमबार ट्रम्पले द्विदलीय समर्थन प्राप्त विधेयकहरू भिटो गरेका छन् । सिनेट र हाउसले राष्ट्रपतिलाई ओभरराइड गर्न दुई तिहाइ बहुमतले…