नेपाल अमेरिका सम्बन्ध विश्वासमा आधारित र दिगोः परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीच विश्वासमा आधारित एवम् दिगो र ऐतिहासिक सम्बन्ध रही आएको बताएकी छन् । संयुक्तराज्य अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुई वटा स्काइ ट्रक (हेलिकोप्टर) हस्तान्तरण गर्न आज काठमाडौंमा आयोजित सामारोहमा मन्त्री डा. राणाले उक्त सहयोग नेपाल र अमेरिका बिचको दिगो मित्रता र सहकार्यको प्रतीक भएको बताइन्…