कोलोराडो, अमेरीका । कोलोराडो निवासी नेपाली तथा नेपाली भाषी भुटनिजहरुको बषौं देखिको नेपालीको पहिचाहन झल्कने नेपाली संस्कृतीक केन्द्र नेपाली घर निमार्ण गर्ने बषौं देखिको सपना आज साकार भएको छ । नेपालीहरुको पहिचाहन झल्कने नेपाली संस्कृतिक केन्द नेपाली घर निर्माणको लागी आज वेस्टमिनिष्टर स्थित चर्ज खरिद प्रकृया एक समारोह बिच सम्पन्न भएपछि उक्त सपना साकार भएको…