अमेरिकामा एक नेपालीलाई ४६ महिना जेल सजाय

क्रिप्टोकरेन्सीको अवैध कारोबारमा संलग्न रहेको आरोप लागेका एक नेपालीलाई अमेरिकामा ४६ महिना जेल सजाय सुनाइएको छ । ४६ वर्षीय दीपेन्द्र भुसाललाई टेक्सासको पूर्वी जिल्लाको न्यायलयले संघीय जेलमा ४६ महिना राख्ने निर्णय सुनाएको हो । भुषालका बारेमा विस्तृत खुलाइएको छैन । यद्यपि उनले आरोप स्वीकार गरेका थिए । लगभग एक वर्षपछि उनलाई जिल्ला न्यायाधीश जेरेमी डी…