काठमाडौं । अमेरिकाबाट ३५ जना नेपाली नागरिक डिपोर्ट भएर काठमाडौं आइपुगेका छन् । चार्टर्ड विमानमार्फत उनीहरु हिजो बेलुकी काठमाण्डौ आइपुगेका प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । डिपोर्ट हुने धेरैजसो अवैध बाटोबाट मेक्सिको हुँदै अमेरिका छिर्ने बेला पक्राउ परेकाहरु छन् । डिपोर्ट हुनेहरु दाङ, रुकुम लगायतका जिल्लाका छन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएयता…