अमेरिकाभरि ट्रम्पविरोधी ‘नो किङ्स’ प्रदर्शन

काठमाडौं । अमेरिकाका थुप्रै सहरमा राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिकार, शिक्षा र सुरक्षा नीतिको विरोधस्वरूप ‘नो किङ्स’ (राजा चाहिँदैन) आन्दोलनका प्रदर्शनकारी भेला भएका छन् । प्रदर्शन आयोजना गर्ने पक्षले देशभरि दुई हजार ६०० भन्दा बढी कार्यक्रम हुने अपेक्षा गरेको अलजजिराले जनाएको छ । ‘विरोध गर्नु नै ठूलो देशभक्ति हो’, ‘फाँसीवादको प्रतिरोध गर’ जस्ता नारा लेखिएका प्लेकार्ड…