ट्रम्पले एच-१बी भिसा शुल्क १ लाख डलर पुर्‍याए

अमेरिकामा एच-१बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीले सरकारलाई प्रतिवर्ष १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा एच-१बी भिसामा कर्मचारी ल्याउने रोजगारदाता कम्पनीलाई प्रतिवर्ष १ लाख अमेरिकी डलर शुल्क तिर्नुपर्ने कार्यकारी आदेशमा शुक्रबार हस्ताक्षर गरेका हुन्। अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पको यो कदमले अमेरिकी कम्पनीलाई आफ्नै देशका कामदारलाई प्राथमिकता दिन प्रोत्साहित…