अमेरिकी सर्वोच्च अदालतले ट्रम्पलाई दियो तेस्रो देशमा आप्रवासी डिपोर्ट गर्ने अनुमति

वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई आप्रवासीहरूलाई गृह देशबाहेक अरू देशमा डिपोर्ट सुरु गर्ने बाटो खुला गरेको छ । सर्वोच्चले ६–३ को अन्तरले यो निर्णय पारित गरेको हो । योसँगै तेस्रो देशमा पठाउन लागिएका आप्रवासीलाई उनीहरू भोग्नु पर्ने जोखिमहरूबारे जानकारी दिन अर्थपूर्ण अवसर दिनु भनेर तल्लो अदालतले ट्रम्प प्रशासनलाई दिएको आदेश…