अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच अर्को साता भेटवार्ता हुने भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति पुटिनसँग आगामी शुक्रबार (१५ अगस्ट ) मा अलास्कामा भेट्ने घोषणा गरेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो भेट युक्रेन युद्ध रोक्ने सम्भावित शान्ति सम्झौताको लागि महत्त्वपूर्ण कदम मानिएको छ। ट्रम्पले…