ट्रम्पलाई नाेबेल शान्ति पुरस्कार दिने समय आयाे, ६ वटा युद्ध राेकिसके : ह्वाइट हाउस

काठमाडौं । ह्वाइट हाउसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानबीचको सहित ६ वटा युद्ध रोकेको दाबी गर्दै नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएको बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव लेभिटले ट्रम्पले थाइल्यान्ड…