डब्लूएचओको नयाँ ‘महामारी नियम’ अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । अमेरिकी सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले अघिल्लो वर्ष पारित गरेको ‘महामारीसम्बन्धी नियम’ संशोधन अस्वीकार गरेको छ । देशको संप्रभुतामा हस्तक्षेप गर्ने भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले शंसोधन अस्विकार गरेको समाचारसंस्था एएफपीले जनाएको छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदमा पुनः फर्किएपछि अमेरिका डब्लूएचओबाट औपचारिक रूपमा हट्ने प्रक्रिया शुरु गरेका थिए ।…