एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुदान प्राप्त समाचार संस्था ‘भ्वाइस अफ अमेरिका’ बन्द गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । भ्वाइस अफ अमेरिका’ समाचार संस्थालाई ‘ट्रम्प विरोधी’ र ’अतिवादी’ भएको आरोप लगाइएको छ । ह्वाइट हाउसको एक विज्ञप्तिमा पछिल्लो आदेशले करदाताहरू अब कट्टरपन्थी प्रचारलाई आर्थिक सहयोग गर्न जिम्मेवार छैनन् भन्ने कुरा सुनिश्चित गर्ने दाबी…