ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी

वाशिङ्टनडीसी । डेनमार्कका विदेशमन्त्रीको हालैको भनाईले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रुष्ट छन् । यसको प्रतिक्रियामा ट्रम्पले ग्रिनल्याण्डविरुद्ध सैन्य कारबाहीको विकल्प नरहेको बताएका छन् । तर, कुनैपनि सैन्य कारबाही बिना नै सबै कुरा शान्तिपूर्ण रूपमा समाधान होस् भन्ने चाहना रहेको उनको भनाई थियो । डेनमार्कका विदेशमन्त्रीले शनिबार एक विज्ञप्ति जारी गर्दै ग्रिनल्याण्डबारे ट्रम्प प्रशासनको अभिव्यक्तिको आलोचना…