अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ५ लाख ३० हजार भन्दा बढी आप्रवासीको अस्थायी कानूनी वैधता खारेज गर्ने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५ लाख ३० हजार आप्रवासीको अस्थायी कानूनी मान्यता खारेज गर्ने घोषणा गरेको हो । अमेरिकी संघीय सरकारले जारी गरेको सूचना अनुसार ती आप्रवासीलाई अप्रिल २४ मा…