टेक्ससमा आगामी मार्च २९ र ३०, २०२५ मा मन्त्र सम्मोहन विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिँदैछ। आध्यात्मिक अभ्यास, मानसिक शक्ति जागरण र सम्मोहन (Hypnosis) को प्रभावकारी प्रविधिहरू सिकाउने यो कार्यक्रम चर्चित प्रशिक्षक आयुष रेग्मी द्वारा सञ्चालन हुनेछ। आयोजकहरूका अनुसार, तालिममा सहभागीहरूलाई आँखा सम्पर्क (Eye Gazing) द्वारा २० सेकेन्डभित्र कसैलाई सम्मोहित गर्ने प्रविधि, गैर-मौखिक (Non-Verbal) सम्मोहनका सीप,…