पोल्यान्डका पूर्वराष्ट्रपति लेच वलेसाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्रमा के छ ?

प्रिय राष्ट्रपति महोदय,हामीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको तपाईंको संवादको रिपोर्ट डर र घृणासाथ हेरेका छौं । संयुक्त राज्य अमेरिकाबाट युक्रेनलाई प्राप्त सैन्य सहायताप्रति तपाईंले सम्मान र आभार देखाउन अपेक्षा गर्नु नै हामीलाई युक्रेनप्रति अपमानजनक भएको लाग्छ । आभार त युक्रेनी सैनिकहरूलाई दिने हो, जसले स्वतन्त्र संसारका मूल्यहरूको रक्षा गर्नको लागि रगत बगाएका छन् । ती…