काठमाडौँ । अमेरिकामा १० दिनमा दोस्रो पटक ठूलो आँधी आइरहेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार फ्लोरिडामा मिल्टन आँधीका कारण चेतावनी जारी गरिएको छ । राष्ट्रिय तूफान केन्द्रले यसलाई सबैभन्दा विनाशकारी आँधीको श्रेणी ५ मा राखेको छ । यस वर्गमा ठूलो जनधनको क्षति हुने खतरा छ । मिल्टनले बुधबार फ्लोरिडाको सघन जनसंख्या भएको क्षेत्र 'टाम्पा…