श्रीमतीको शब लुकाएको आरोपमा अमेरिकामा एक नेपाली जेल जलान

भर्जिनिया । अमेरिकामा आफ्नै श्रीमतीको शव लुकाएको अभियोगमा एक नेपालीलाई जेल चलान गरिएको छ । भर्जिनियाको मनासस पार्क प्रहरीले विगत तीन सातादेखि हराईरहेकी ममता काफ्लेको अवस्था बारे केही पत्ता लगाउन नसकेपछि उनका पतिलाई आफ्नी श्रीमतीको हत्या गरी शव लुकाएको अभियोग लगाएर जेल चलान गरेको हो । भट्टले ममताको हत्या गरेको प्रहरीले भनिसकेको छैन । प्रहरीले…