यदि कमला ह्यारिसले अमेरिकी राष्ट्रपति निर्वाचन जितिन भने उनले इतिहास रच्ने छिन् र उनका पति डग एमहफले पनि इतिहास कायम गर्ने छन् । ह्यारिस संयुक्त राज्य अमेरिकाको करिब साढे दुई शताब्दीको अस्तित्वमा पहिलो महिला राष्ट्रपति बन्न सफल भइन भने ५९ वर्षीय वकिल पहिलो फर्स्ट जेन्टलमेन बन्ने छन् । एमहफलाई आफ्नी पथप्रदर्शक ५९ वर्षीय श्रीमतीसँगै केही…