वासिङ्टन डीसी । अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले अगस्टमा राजीनामा दिने भएका छन् । आफ्नो संघीय भ्रष्टाचार मुद्दामा दोषी ठहरिएसँगै उनले राजीनामा दिन लागेका हुन् । मेनेन्डेजले आधिकारिक रूपमा न्यु जर्सीका गभर्नर फिलिप डी. मर्फीलाई लेखेको पत्रमा राजीनामा गर्ने आफ्नो इरादा घोषणा गरेका छन् । जसले जनवरीसम्म सेवा गर्ने प्रतिस्थापनलाई तुरुन्तै नियुक्त गर्ने अपेक्षा गरिएको…