वासिंटन डिसी । अमेरिकाको सर्वोच्च अदालतले सन् २०२१ मा संसद् भवनमा भएको आक्रमणसम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फाइदा पुग्नेगरी फैसला गरेको छ । सर्वोच्च अदालतको इजलासले ट्रम्पलाई राष्ट्रपति हुँदा गरेको आधिकारिक काम कारबाहीका लागि अभियोजनबाट छुट रहेको तर उनका अनधिकृत कामका लागि कुनै छुट नहुने बताएको छ । तर कस्तो कामलाई आधिकारिक भन्ने र कस्तोलाई…