शिकागो । अफगानिस्तानमा कयौं पुरातात्त्विक स्थलहरु लुटपाट गर्नकै लागि बुल्डोजर लगाएर भत्काइएको छ । शिकागो विश्वविद्यालयका अन्वेषकहरुले दर्जनौं पुरात्विक स्थलहरुमा व्यवस्थित रुपमा लुट्ने अनुमति दिइएको बताएका छन् । स्याटेलाइट फोटोहरूको विश्लेषणबाट प्राप्त प्रमाणका आधारमा अन्वेषणकहरुले यस्तो तथ्य पत्ता लगाएका हुन् । पहिलो निश्चित फोटोग्राफिक प्रमाणका आधारमा अघिल्लो सरकार अन्तर्गत सुरु भएको लुटपाटको ढाँचा सन् २०२१…