न्यूयोर्क । गत आइतबार मध्यपूर्वमा ड्रोन आक्रमणमा मारिएका तीन अमेरिकी सैनिकको मृत्युको बदला अमेरिकाले लिएको छ । अमेरिकाले सिरिया र इराकका ८५ वटा लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी सेनाले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प कुड्स फोर्स र सम्बद्ध मिलिसिया समूहहरु विरुद्ध हवाई आक्रमण शुरु गरेको हो । आक्रमण शुरु गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडनले…