बार्ता पछि अमेरिकी राष्ट्रपति वाईडेनले भने : ‘चिनियाँ राष्ट्रपति तानाशाह हुन्’

वासिगटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफना चिनियाँ समकक्षी सि जिनपिङ ‘तानाशाह’ भएको पुनः टिप्पणी गरेका छन् । अमेरिकामा समकक्षी जिनपिङसँग भेटबार्ता पछि पत्रकारहरुसँग कुराकानी गर्दै वाइडेनले  जिनपिङलाइ ‘तानाशाह’ भनि टिप्पणी गरेका हुन् ।  सिएनएनका अनुसार वाइडेनले आफ्नो अघिल्लो टिप्पणी ‘तानाशाह’ लाई दोहोरयाएका छन । उसका अनुसार वाइडेनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई पुनः ‘तानाशाह’ भनेका छन,…