एनआरएनए सह–कोषाध्यक्ष पदमा सीपीको नजर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यकालका लागि अमेरिकी निवासी सीपी पौडेलले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । आउँदो अक्टोबर १७ देखि १९ सम्म काठमाडौंमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सम्मेलन आयोजना हुँदैछ । सम्मेलनले सन् २०२३–२०२५ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ । पौडेलले उक्त सम्मेलनबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिने…