काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिग छनोटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आफ्नो तेश्रो तथा अन्तिम खेलमा आज साउदी अरेबियाको अल नासरसँग खेल्दैछ । खेल उज्वेकिस्तानको क्वार्सीमा नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरू हुनेछ । एपीएफ प्रतियोगिताको प्रारम्भिक चरणबाटै बाहिरिसकेको छ । पहिलो खेलमा एपीएफ उज्वेकिस्तानको पीएफसी नासाफसँग र दोश्रो खेलमा कलेज अफ थाइ…