काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली साउथ अस्ट्रेलियासँग पराजित भएको छ । साउथ अस्ट्रेलियाले नेपालमाथि तीन विकेटको जित निकालेको हो । नेपालले दिएको एक सय ४७ रनको लक्ष्य पछ्याएको साउथ अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा नौ विकेट गुमाएर एक सय ४६ रन…