काठमाडौं । दुई दक्षिण अमेरिकी टोली ब्राजिल र इक्वेडरले फिफा विश्वकपमा स्थान बनाएका छन् । मंगलबार दक्षिण अमेरिकी क्षेत्रीय छनोटमा जित निकालेसँगै ब्राजिल दोस्रो र इक्वेडर तेस्रो शीर्ष टोली बन्दै विश्वकपमा छनोट भएको हो । छनोटको अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई १–०ले पराजित गरेको हो । यता, इक्वेडरले पेरुसँग गोलरहित बराबरी खेलेको थियो । योसँगै दक्षिण…