नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतका हर्षल पाठक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले अर्को महिनादेखि घरेलु मैदानमा शुरु हुने आइसीसी टी–२० ग्लोबल छनोटका लागि नियुक्त गरेको आज जानकारी दिएको छ । पाठक यसअघि थाइल्यान्डको महिला टोलीको मुख्य प्रशिक्षको रूपमा कार्यरत थिए । नेपाली महिला टोलीले अहिले टी–२० ग्लोबल…