मड्रिड डर्वीमा रियलको सहज जित, बार्सिलोना रोकियो

मड्रिड । स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० अन्तरको सहज जित पाएको हो । १६औँ मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए । रियाल १७ खेलबाट…