सन्दीपको मुद्दा बन्द इजलासमा सुनुवाइ जारी

काठमाडौं । सर्वोच्च अदालतमा बलात्कार अभियुक्त क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन र सन्दीपले विदेश जाने अनुमति माग्दै दिएको निवेदनको सुनुवाइ बन्द इजलासमा सर्वोच्च अदालतले गरिरहेको हो । सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको…