ओडीआई क्रिकेटमा रोहितको हजार रन पूरा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रनपूरा गरेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पूरा गर्ने रोहित पहिलो नेपाली खेलाडी हुन् । रोहितले नेपालका लागि ३२ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन् । एकदिवसीय अन्तराष्ट्रियमा १ शतक तथा ६ अर्धशतक प्रहार गरेका छन् । अगस्ट ३ २०१८ मा…