भारतमा नेपाली छात्राको मृत्युको छानबिन गर्न परराष्ट्र मन्त्रालयले थाल्यो कूटनीतिक पहल

काठमाडौं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको निधनको बारेमा सरकारले अनुसन्धानका लागि कुटनीतिक पहल थालेको छ । परराष्ट्र मन्त्रालयले घटनालगत्तै बिहीबारनै भारत सरकार, उडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको जनाएको हो । परराष्ट्र मन्त्री आरजु…