‘सर्वोच्चको फैसलाले एनआरएनए दलदलमा फस्यो’

काठमाडौं । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएन) का विषयमा गरेको फैसला अपेक्षाकृत नभएको निवर्तमान उपाध्यक्ष डा. हेमराज शर्माले बताएका छन् । निवेदकले माग नगरेको विषय समावेश गरेर सबै एक भएर जानु भन्ने अड्कल मनसायमा फैसला आएको उनले बताए । सर्वोच्चको फैसला समस्या समाधान गर्नेभन्दा पनि एनआरएनएलाई दलदलमा फसाउनेतर्फ उन्मुख रहेको डा. शर्माको भनाइ छ…