‘रुस- युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपाली सुरक्षित गन्तव्यमा’

लन्डन । रुस युक्रेन द्वन्द्व प्रभावित २ सय ४४ जना नेपालीहरु सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । रुस युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६० जना, स्लोभाकियामा १२ जान, हंगेरी ४ जना, रोमानियामा १२ जना, माल्डावामा २ जना सकुशल पुगेका छन् । यस्तै युक्रेनबाट सुरक्षित गन्तव्यमा जानेक्रममा…