नेपाली दूतावास जर्मनीले पोल्यान्डमा ३ दिने घुम्ती सेवा दिने

पोल्यान्ड । नेपाली दूतावास जर्मनीले पोल्यान्डको राजधानी वार्सामा बसोबासरत नेपालीका लागि ३ दिने घुम्ती टोली सञ्चालन गर्ने भएको छ। १ अप्रिल बुधवारदेखि अप्रिल ३ सम्म टोली रहने र सो क्रममा ३१ मार्च २०२४ सम्म म्याद भएका राहदानी नवीकरण तथा नयाँ विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्नका सहजीकरण हुने नेपाली दूतावास जर्मनीले जानकारी दिएको छ। दूतावासले घुम्ती…