राजदूत खतिवडासहित १० देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले १० देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्ति लिएर राजदूत बनेकाहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो । राजनीतिक नियुक्ति पाएका बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र पूर्व अर्थमन्त्री समेत रहेका अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडालाई फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद…