नेपालमा कोभिडविरुद्ध खोप लगाउने एक करोड नाघे

काठमाडौं । नेपालमा बुधबारसम्म कोभिडविरुद्धको खोप एक करोड बढीको पहुँचमा पुगेको छ । जुन लक्षित जनसंख्याको ४६ दशमलव ४ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोभिडविरुद्धको खोप लगाउने १८ वर्षभन्दा माथिका लक्षित जनसंख्या दुई करोड १७ लाख ५७ हजार सात सय ६३ छन् । जसमध्ये पहिलो मात्रा ५४ करोड २४ लाख…