जर्मनीमा आज संसदीय निर्वाचन, वर्तमान चान्सलर मर्केलको राजनीतिक यात्रा अन्त्य हुँदै

बर्लिन । आज जर्मनीमा संसदीय निर्वाचन हुँदैछ । २० वर्ष शक्तिशाली चान्सलरका रुपमा जर्मनीको शासन सत्तामा रहेकी एंगेला मर्केलको औपचारिक विदाइ समेत हुनेछ । जर्मनीका सडक र गल्लीहरु निर्वाचनमय भएका छन् । आफ्नो पक्षमा मतदातालाई प्रभावित पार्न उम्मेद्वारहरु निर्वाचनको अन्तिम समयसम्म पनि सक्रिय रहेका छन् । लामो समय शासन सत्तामा रहनु भएकी चान्सलर कर्केलले निर्वाचनमा…