नेकपा एसको संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा अहिले बसिरहेको छ । जसपा विभाजनसँगै नेकपा एसमा पनि विभाजनको धाँजा फाटेको चर्चा चलिरहेका बेला अध्यक्ष माधव नेपालले दलको बैठक राखेका हुन् । बैठकमा यही वैशाख २८ गतेबाट सुरु हुने संसद्को बजेट अधिवेशनबारे छलफल हुने उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए । बैठकमा समसामयिक…