काठमाडौँ। नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला तर्फको केन्द्रीय सदस्य पदमा वासना थापाले अग्रता लिएकी छन् । पछिल्लो मत परिणाम अनुसार उनले ३ हजार ४८४ मत प्राप्त गर्दै अग्रता लिएकी हुन्। मतपरिणामअनुसार उर्मिला थपलिया २ हजार ६४७ मतसहित दोस्रो र निमा गिरी २ हजार ६२० मतसहित तेस्रो स्थानमा रहेकी छन्। त्यस्तै, कुसुमदेवी थापाले २ हजार…