प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । दुई प्रमुख घटक कांग्रेस र एमालेबीच सत्ता समीकरणको सहमतिपछि उत्पन्न अवस्थाबारे छलफल गर्न प्रचण्डले बिहान ९ बजे पदाधिकारी बैठक डाकेका हुन् । काँग्रेस र एमालेबीच संविधान संशोधनसहित संसदको बाँकी कार्यकालमध्ये पहिलो चरणमा एमाले अध्यक्ष केपी ओली र दोश्रो…