काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे फेरि असन्तुष्टि व्यक्त गरेका छन् । शनिबार बसेको संसदीय दलको बैठकमा सम्बोधन गर्दै ओलीले उनले बजेटबारे असन्तुष्टि जनाउदै बजेटबारे अलिक खुला छलफल गर्न सांसदहरुलाई निर्देशन दिएका हुन् । उनले भने,‘यो बजेटमा एक-दुई जनाको मुख हेरेर, अनि हामी सरकारमा छौं भन्दैमा गरिबतिर देश गए पनि के भयो र…