अलमल हुनु पर्दैन, सरकार ७६ (२) अनुसारकै बन्छ : शेखर कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार बन्ने दाबी गरेका छन् । जोरपाटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस र एमाले मिलेर देशलाई स्थायित्व दिनुपर्छ भनेर आफूले उठाएको मुद्दाले सार्थकता पाएको बताए । कोइरालाले भने, ‘काँग्रेस र एमाले मिलेर आलोपालो सरकारको नेतृत्व गरेर जाने कुरा…