तनहुँका चार वटा प्रदेशसभा क्षेत्रमा कांग्रेसकाे नयाँ नेतृत्व

तनहुँ । तनहुँका चार वटा प्रदेशसभा क्षेत्रमा नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ । १४औँ महाधिवेशन अन्तर्गत भएको प्रदेशसभा क्षेत्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो । तनहुँ २ (ख) मा बिहीबार उम्मेदवारी दर्तासँगै नयाँ नेतृत्वको टुंगो लागेको थियो । अन्य तीन प्रदेश सभा क्षेत्रमा भने शुक्रबार भएको मतदानबाट नेतृत्वको टुंगो लगाएको हो । तनहुँ…